अबैध घरेलु मदिरा नष्ट ।

  १७ जेष्ठ २०७६, शुक्रबार १०:५९

इलाका प्रहरी कार्यालय शितलपाटि सल्यानले २५० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । शारदा नगरपालिका वडा नंं १२ का विभिन्न स्थानबाट नियन्त्रण लिएको सो अबैध मदिरा जन प्रतिनिधि ब्यापारी, स्थानिय वासिन्दा, पत्रकार लगाएको उपस्थितिमा नष्ट गरिएको थियो ।

नेपाल सरकारको निति अनुरुप समाजमा हुने झै झगडा र घरेलु हिसांको मुख्य कारकको रुपमा रहेको घरेलु मदिरा उत्पादन तथा विक्रि वितरणमा कडाई गरिएको इलाका प्रहरी कार्यालय शितलपाटिका इन्चार्ज प्रहरी नायव निरक्षक शेर बहादुर चन्दले बताउनु भयो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website