आजको राशिफल

  २ जेष्ठ २०७५, बुधबार ०६:२८

हरेक पोस्ट

२०७५, ज्येष्ठ २ गते बुधबार, अधिक ज्येष्ठशुक्ल प्रतिपदा कृतिका नक्षत्र , अतिगण्डयोग ,वृषमा चन्द्रमा, चन्द्रोदय, दशहरास्नानाम्भ, गोसाइँकुण्डस्नानारम्भ, अधिकमासारम्भ, अपूपदानारम्भ, मत्स्यननारायणमेलारम्भ,

मेषः दिन उत्तम खालको छ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । शरीर तन्दुरुस्त रहनेछ ।

वृषः दिन भाग्योदयकारक छ । सन्तानबाट सहयोग मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मिथुनः दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । कामप्रति जोश, जाँगर हट्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।

कर्कटः दिन अनुकूल छ । सामाजिक कार्यव्रmममा उपस्थित भइनेछ । दीर्घकालीन काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ ।

सिंहः दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।

कन्याः दिन उचित खालको छ । धर्मकर्ममा निकै रुचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ  स्वास्थ्य पनि अनुकूल रहनेछ ।

तुलाः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । मन विथोलिनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ ।

वृश्चिकः दिन अत्युत्तम छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । मन प्रसन्न हुनेछ ।

धनुः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ ।

मकरः दिन सार्थक छ । योजना मुताविक काम बन्नेछ । बुद्धिविवेक व्रिmयाशील रहनेछ । प्रतिस्पर्धामा काम बन्नेछ ।

कुम्भः दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ ।

मीनःदिन सार्थक छ । मुख्य काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

  • 4
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website