कर्णाली प्रदेशको ३४ अर्ब ३५ करोड ३४ लाखको महत्वाकाँक्षी बजेट (बजेटको पूर्णपाठसहित)

  १ असार २०७६, आईतवार १९:१५

सुर्खेत । कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाखको महत्वाकाँक्षी बजेट सार्वजनिक गरेको छ । पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको कर्णाली प्रदेश सरकारले सामाजिक र आर्थिक सुरक्षामा पनि नयाँ योजनाहरु ल्याएको छ । छोरी जन्मेलगनै बैंक खाता खोल्ने र प्रत्येक महिना ५ सयका दरले ३० बर्षसम्म रकम जम्मा गर्ने महत्वाकाँक्षी योजना ल्याएको छ ।

कर्णालीको पानी, जनताको लगानी, एक भोट एक बोट कार्यक्रम पनि कर्णालीको बजेटमा समावेश गरिएको छ ।

यस्तो छ कर्णाली प्रदेशको बजेटः

karnali

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website