कस्तो रह्यो मोदीको दुई दिने नेपाल भ्रमण, हेरौं २५ फोटो फिचर

  २९ बैशाख २०७५, शनिबार २१:५०

हरेक पोष्ट​

काठमाडौं-२९ वैशाख,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपालको औपचारिक भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन्। शनिबार साँझ उनी एयर इन्डियाको उडानबाट भारत प्रस्थान गरेका हुन्।

राजकिय भ्रमण सकेर सनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण धेरै दृष्टिले ऐतिहासिक र सम्झनलायक रहेको बताए ।

प्रधानमन्त्रीका रुपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका मोदी जनकपुर हुँदै नेपाल आएका थिए। मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा बोल्नै प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू नेपाल आएको बताएका थिए। मोदीले जनकपुर मन्दिर, मुक्तिनाथ र पशुपतीमन्दिरको दर्शन र पूजा गरे।

सरकारले उनलाई दुई ठाउँमा नागरिक अभिनन्दन गर्‍यो।  नेपालमा करिब ३० घन्टा बिताएका उनले विभिन्न दलका नेतादेखि राष्ट्रपतिसम्मलाई भेट्न भ्याए।

एयर ईन्डिया मार्फत जनकपुर अबतरण​

 

जानकि मन्दिरमा प्रधानमन्त्रि ओलिको स्वागत तथा पुजा अर्चना

भगवान सीता-रामको जन्मस्थल जोडियो बस सेवाबाट

 

जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन

 

काठमाण्डौमा प्रधानमन्त्री केपि शर्मा ओलि सङ्ग भेटबार्ता

अरुण तेस्रोको शिलान्यास

मोदीलाई काठमाडौंमा गार्ड अफ अनरको सम्मान

 

काठमाण्डौमा राष्ट्रपति विद्यादेवि भण्डारी सङ्ग भेटबार्ता

 

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संगको भेटबार्ता

नेपाली कांग्रेसका नेताहरु संगको भेटबार्ता

 

मधेशबादी दलका नेताहरु संगको भेटबार्ता

 

मुक्तिनाथ दर्शनमा मोदी

 

पशुपतीमन्दिरको दर्शन र पूजा

 

काठमाडौं महानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन

 

  • 3
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website