गाजाँ खेती नष्ट गर्दै प्रहरी ।

  ३ बैशाख २०७६, मंगलवार ११:३३

सल्यानको शारदा नगरपालिका वडा नं. १२ र ईलाका प्रहरी कार्यालय सितलपाटीले शारदा नगरपालिका वडा नं. १२ रेशमज्यूलामा लुकिछिपी लगाइएको गाजाँ खेती फडानी गरिरहेको छ । गहुँबालिको बिचमा गाजाँको बोट भेटेपछि ईलाका प्रहरी कार्यालय सितलपाटी बाट सहयोग मागी फडानी गरिरहेको वडा नंं १२ का अध्यक्ष दिपक हमालले जानकारी दिनुभयो । सो स्थानको सम्पुर्ण गाजाँ खेती फडानी गरिसकेपछि संकल गरि सबैको रोहबरमा नष्ट गरिने इलाका प्रहरी कार्यालय सितलपाटिले जानकारी दिएको छ ।

गाजाँ खेती नष्ट गर्दै प्रहरी ।

गाजाँ खेती नष्ट गर्दै प्रहरी ।

गाजाँ खेती नष्ट गर्दै प्रहरी ।

गाजाँ खेती नष्ट गर्दै प्रहरी ।

  • 2
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website