जनचेतना मुलक ¥याली सम्पन्न ।

  ९ जेष्ठ २०७६, बिहीबार १८:४२


प्रकाश शर्मा, दार्मा सल्यान
समुदाय प्रहरी वडा समिति दार्मा ३ को आयोजनामा शान्ती पुर्ण एवम् शुरक्षित समाजका लागि जनचेतना मुलक ¥याली दार्माको फारुलामा सम्पन्न भएको छ ।

जन प्रतिनिधि, प्रहरी, ब्यापारी, स्थानिय वासी लगाएत उपस्थितिमा इलाका प्रहरी कार्याल बाट सुरु गरेको ¥याली ढारापिपल, तल्लो बजार, चैतेखोला हुदै पाल्लो बजारमा गई कार्यक्रमा परिणत भएको हो । कार्यक्रमा दार्मा गाउँपालिका वडा नं. ३ का अध्यक्ष सेतिरामा रोका र इलाका प्रहरी कार्यालय फारुलाका प्रहरी निरक्षक ज्ञानेन्द्र बहादुर सिङले कार्यक्रमलाई सम्बोधन गुर्नभएको थियो ।

कार्यक्रमा मदिरा नियन्त्रण, वालविवाह न्युनिकरण, घरेलु हिंसाको अन्य, बजार सरसफाइको बारेमा जोड दिइएको थियो । यस कार्यक्रमालाई प्रत्येक महिनाको १ गते र १७ गते नियमित रुपमा संचालन गरिने वडा जानकारी दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website