ठकुरी सहयोग संजाल सल्यान द्वारा विद्यालयलाई अग्नि नियन्त्रक सामाग्री हस्तानतरण ।
ठकुरी सहयोग संजाल सल्यानले विद्यालयलाई अग्नि नियन्त्रक सामाग्री हस्तानतरण गरेको छ । सल्यानले शिबजन माध्यामिक विद्यालय सितलपाटीको ६० औ बार्सिक उत्सबको अबसरमा ठकुरी सहयोग संजालका अध्यक्ष अभिषेक हमालले बिधालयका प्राधानाध्यक हिरालाल नेपाली र ब्यबस्थापन समितिका अध्यक्ष राजेश बि क लाई अग्नि नियन्त्रक सामाग्री हस्तान्तरण गर्नुभएको ।
स्कुलमा भइ परि आउने विपद्को न्युनिकरणको लागि केहि सहयोग पुग्ने उदेश्यले अग्नी नियन्त्रक सामाग्री वितरण गरिएको ठकुरी सहयोग संजाल सल्यानका अध्यक्ष अभिषेक हमालले जानकारी दिनुभयो ।
कार्यक्रममा पुर्ब सामान्य प्रसासन मन्त्री माननीय टेक बहादुर बस्नेत, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यलय का प्रमुख तथा प्रतिनिधि, विद्यार्थी संघसंगठनका प्रमुख, शिक्षक संघ, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।