दुईचार वटा डल्ला फ्याक्न पाको थियो सन्दीप चम्कियोः प्रधानमन्त्री ओली (भिडियो सहित )
काठमाण्डौ -जेठ १०,
एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुईचार वटा डल्ला फालेरै सन्दीपको चारै तिर चर्चा भएको बताएका छन् ।
यस संगै प्रधानमन्त्री ओलीले नेपालीहरु संग प्रशस्त मात्रमा क्षमता भएको तर क्षमता सदुयपोग तथा देखाउने ठाऊँ नभएको जनाएका छन् ।
युवा क्रिकेटर सन्दीप लामिछानेले भारतमा संचालित आईपिएलमा प्रर्दशन गरेको खेलको यतिबेला चारै तिर चर्चा भइरहेको छ ।
हेर्नुहोस भिडियो:
- 5Shares