कागेश्वरी मनोहरामा नि:शुल्क उच्च रक्तचाप स्वास्थ्य शिबिर हुँदै

  २ जेष्ठ २०७५, बुधबार १८:२१

जेष्ठ ३ गते उच्च रक्तचाप दिबसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका को आयोजना तथा शंकरापुर अस्पताल जोरपाटी र कागेश्वरी स्वास्थ्य क्लब भद्रबास को प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क उच्च रक्तचाप स्वास्थ्य शिबिर हुन गहिरहेको हुँदा आफ्नोे स्वास्थ्य जाच गराउनु हुन अनुरोध गर्दछौं ।

मिति:२०७५जेष्ठ ३गते बिहिबार
समय:बिहान ७:००बजे बाट १०:००बजे सम्म
स्थान:कागेश्वरी मनोहरा न पा कार्यालय।
  • 22
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website