नेकपा विप्लव पार्टिको सदस्यता नभएको कुरा विज्ञप्ती मार्फत अवगत
दुर्गा वि।सी।
१५ बैशाख सल्यान। सल्यानको पश्चिम क्षेत्र बनगाड कुपिण्डे नगरपालिका वडा ४, ५ नीवासि रविन वि।क।सँगै अर्का छविलाल वि।क।ले आफुहरु विप्लव पार्टिको सदस्य नभएको भनेर प्रेस विज्ञप्ती निकालेका छन् । दुवै जना सल्लीवजारमा काष्ठ उद्योगको व्यापारि भएको र अन्य कुनैले रिसिवीका कारण विप्लव पार्टिलाई सहयोग गरेको भनेर प्रहरिलाई चुक्ली लगाए पछि उनिहरु दुवै जनाले आज विगतमा नेकपा माओवादि पार्टि विभाज पश्चात मोहन वैद्य नेतृत्वमा रहेको जनाएका छन् । हाल पार्टि एकिकरणसँगै माओवादि केन्द्र हुदै नेकपा–पार्टिको एकता पछि नेपाल कम्युनिष्ट पार्टि९ने।क।पा ०को सदस्य रहेको कुरा अवगत गराएका छन् ।साथै नेकपा विप्लव पार्टिको गतिवीधि प्रति पुर्ण असहमत रहेको र उक्त पार्टिको कुनै पनि गतिवीधी तथा क्रियाकलापमा संलग्न नरहेको कुरा उल्लेख गरिएको छ । आफुहरु प्रति पर्न गएको भर्म र आंशाका माथि दुख व्यक्त गर्दै राज्य विरुद्ध हुने कुनै पनि क्रियाकलाप तथा गतिविधीमा आफुहरुलाई जोडर शंका नगर्न सम्बन्धीत सरोकारवाला निकाय सवै संघ संस्था सर्वसाधारण प्रति प्रेस विज्ञप्ती मार्फत विश्वास दिलाउने कुरा अवगत गराएको छ ।