नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकमा भर्ना आवेदन जारी ।

  २ भाद्र २०७६, सोमबार १९:०२

नेपाली सेनाले विभिन्न पदमा लिन लागेको भर्नाको छनोटको लागि सल्यान सबुज गण सिमखर्क ब्यारेक बाट धमाधम भर्ना आवेदन लिइरहेको छ । सेनाले रिक्त रहेको विभिन्न पद र कर्मचारी तथा सैने पदका १०० जनाको सल्यानमा दरखास्त आब्हान गरेको छ ।

मुलुक भरका विभिन्न २९ केन्द्रहरु भर्ना खोलीएको मध्ये सबुज गण सिमखर्क मा पनि भर्ना छनोट केन्द्र परेकोले सल्यान जिल्लाका भर्ना हुन चाहाने इच्छुक युवा युवतिको लागि सहज भएको छ ।

सल्यान जिल्लाको लागि अहिले सम्म १९१ जनाले आवेदन दिएकोमा २२ जना महिलाले आवेदन दिएका छन् । आवेदनको हुनको लागि भदौ १६ गते र दोब्बर दस्तुर सहित भदौ २३ गते सम्म आवेदन दिन सकिने सबुज गण सिमखर्क सल्यानले जनाएको छ ।

फाइल फोटो

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website