नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकमा भर्ना आवेदन जारी ।

  ३० बैशाख २०७६, सोमबार १९:००

नेपाली सेनाले विभिन्न पदमा लिन लागेको भर्नाको लागि सल्यान सबुज गण सिमखर्क ब्यारेक बाट धमाधम भर्ना आवेदन लिइरहेको छ । सेनाले रिक्त रहेको विभिन्न पद र ट्रेडका कर्मचारी तथा सैने पदका ८१०२ का लागि दरखास्त आब्हान गरेको छ भने सैन पदका लागि मात्रै ७ हजार ६ सय ३५ जना कर्मचारी माग गरेको छ । मुलुक भरका विभिन्न २९ केन्द्रहरु भर्ना खोलीएको मध्ये सबुज गण सिमखर्क मा पनि भर्ना छनोट केन्द्र परेकोले सल्यान जिल्लाका भर्ना हुन चाहाने इच्छुक युवा युवतिको लागि सहज भएको छ । सल्यान जिल्लाको लागि अहिले सम्म २४० जनाले आवेदन दिएकोमा २१७ जना पुरुष २३ जना महिलाले आवेदन दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website