प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमण अस्वीकृत

  ७ जेष्ठ २०७५, सोमबार ०६:५७

हरेक पोस्ट

प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले अमेरिका भ्रमणका लागि गरेको आग्रह मन्त्रिपरिषदले अस्वीकृत गरेको छ ।

जनरल कन्भेन्सन अफ मधेसी इन अमेरिकाको एक कार्यक्रमका लागि अमेरिका जान मुख्यमन्त्री लालबाबु राउतले अनुमति माग गरेका थिए ।

तर सरकराले अहिले प्रदेशभित्रै आर्थिक वर्षको बजेट निर्माण र संगठनात्मक महत्वपूर्ण काम परेकाले जान अनुपयुक्त देखिएको टुंगो लगाउँदै अस्वीकृत गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website