बडादशैको सप्तमीको दिन खैरावाङ मन्दिरमा फुलपाती भित्र्याउने कार्यक्रम सम्पन्न

  २० आश्विन २०७६, सोमबार १३:०९

बडादशैको सप्तमीको दिन खैरावाङ मन्दिरमा फुलपाती भित्र्याउने कार्यक्रम सम्पन्न भएको छ । मुल मन्दिर बाट दियो, खड्ग, फुलपाती, बाागाजात र लावा लस्कर सहित नजिकैको भैरव मन्दिरमा गई त्यहा काल भैरवको पुजा गरिएको थियो ।


सल्यानमा रहेको सशस्त्र प्रहरी बलले बलको समाली सहित काल भैरवलाई कालो बोको चढाई पुन मन्दिरमा आई फुलपाती विर्सजन गरीएको थियो । सो अवसरमा शारदा नगरपालिका सल्यानका प्रमुख सुरेश अधिकारी, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छवि कुमार शर्मा, लगाएत पदाधिकारी शुरक्षा कर्मी, पत्रकार लगाएको उपस्थित रहेको थियो ।

 

 

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website