विवाह-वन्धनमा बाँधिए बेलायती राजकुमार ह्यारी र मेगन -फोटो फिचर

  ५ जेष्ठ २०७५, शनिबार २०:०२

हरेक पोष्ट​

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको बहुचर्चित विवाह शनिबार सम्पन्न भएको छ।

विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साट्दै उनीहरू विवाह वन्धनमा बाँधिएका हुन्।

आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी मेगन मार्कललाई हृयारीका पिता युवराज चाल्र्सले सेन्ट जोर्जेज च्यापलमा  हात डोर्‍याएर भित्र लगे ।

हृयारी भने दाइ विजियमसँग पुगेका थिए ।

३३ वर्षिया ह्यारी बेलायतकी गद्दिशिन महारानी एलिजावेद दृतियका नाती हुन् भने ३६ वर्षिया मार्कल अमेरिकी अभिनेत्री हुन।

 

 

 

 

 

तस्वीरहरू: बिबिसी डटकम
  • 6
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website