सकियो भोटो देखाउदै मछिन्द्रनाथको रथ​जात्रा -फोटो फिचर​

  ३० बैशाख २०७५, आईतवार २१:३५

हरेक पोष्ट​

ललितपुर​- ३० वैशाख,

रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाएर सकिएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर सकिएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधिश दीपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरु जाउलाखेल पुगेका थिए ।

तस्बिर: नारायण महर्जन

 

  • 3
    Shares

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website