सडक पेटीमा सडकै अतिक्रमण गरि राखेका समान प्रहरि उठायो ।

  ९ बैशाख २०७६, सोमबार १२:५८

दुर्गा वि।सी।
बैशाख ९, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा १ सल्लीवजारमा व्यापारिले सडक अतिक्रमण गरि राखेको समान प्रहरिले उठाएको छ । वजारमा सडक नाली देखि सडकै अतिक्रमण गरि थापेका पसलहरुको समान आज विहान इलाका प्रहरि कार्यालय सल्लीवजाले उठाएको छ । बनगाड कुपिण्डे नगरपालीकाको पटक पटकको सुचनालाई यहाँका व्यापारिले अटेर गरे पछि आज वाध्य भएर प्रहरिले समानहरु उठाएको छ । वजारका विभिन्न स्थानमा अतिक्रमण गरि राखेका सर समानहरु उठाउने क्रमलाई प्रहरिले नियन्त्रता दिएको छ । समान उठाए पनि सडक अतिक्रमण गरि निर्माण भएका घरहरु भने हटाउन अझै प्रयास गरिएको छैन् । नगर सभाले भने सल्लीवजारको मुख्यवजार क्षेत्र समाईला देखि देवस्थल सम्म ३०मिटर चौहरजारि सडक खण्डको माथिल्लो वजारलाई १५ मिटर कायम गर्ने गरि सडक चौडा गर्ने निर्णय गरिसकेको छ । तर कार्यन्वयन भने हुन सकेको छैन् ।सडक पेटीमा सडकै अतिक्रमण गरि राखेका समान प्रहरि उठायो
दुर्गा वि।सी।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको वडा १ सल्लीवजारमा व्यापारिले सडक अतिक्रमण गरि राखेको समान प्रहरिले उठाएको छ । वजारमा सडक नाली देखि सडकै अतिक्रमण गरि थापेका पसलहरुको समान आज विहान इलाका प्रहरि कार्यालय सल्लीवजाले उठाएको छ । बनगाड कुपिण्डे नगरपालीकाको पटक पटकको सुचनालाई यहाँका व्यापारिले अटेर गरे पछि आज वाध्य भएर प्रहरिले समानहरु उठाएको छ । वजारका विभिन्न स्थानमा अतिक्रमण गरि राखेका सर समानहरु उठाउने क्रमलाई प्रहरिले नियन्त्रता दिएको छ । समान उठाए पनि सडक अतिक्रमण गरि निर्माण भएका घरहरु भने हटाउन अझै प्रयास गरिएको छैन् । नगर सभाले भने सल्लीवजारको मुख्यवजार क्षेत्र समाईला देखि देवस्थल सम्म ३०मिटर चौहरजारि सडक खण्डको माथिल्लो वजारलाई १५ मिटर कायम गर्ने गरि सडक चौडा गर्ने निर्णय गरिसकेको छ । तर कार्यन्वयन भने हुन सकेको छैन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website