सरकारले दियो बुधबार सार्वजानिक विदा

  २१ जेष्ठ २०७६, मंगलवार २२:३६

खबरटक

काठमाडौं– सरकारले बुधबार सर्वाजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै बुधबार भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्रिपरिषद् बैठकको जेठ १० गतेको निर्णय अनुसार बुधबार सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

विदा सम्बन्धी सुचना

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website