सल्यानमा एक युवाद्वारा शिबजन माध्यमिक बिधालयका दृस्ठिबिहिन बिध्यार्थीलाई फलफुल बितरण
सल्यानमा आफ्नो जन्मदिनको अबसर पारेर एक युवाले फलफूल बितरण गरेका छन् जिल्लाको सारादा नगरपालिका १ श्रीनगर बस्ने ग्रेट गिरिले आफ्नो १८ औं जन्मदिनको अबसर पारेर शिबजन माध्यमिक बिद्यालय श्रीनगर सल्यानमा अध्यनत २० जना दृस्ठिबिहिन बिध्यार्थीलाई फलफुल बितरण गरेक हुन।
सेवा नै धर्म हो भन्ने उदेश्यले आफुले यो काम गरेको उनले बताएका थिए।उक्त कार्यक्रममा बिधालयका समपुर्न शिक्षकहरुको उपस्थिति रहेको थियो भने शिक्षकहरु उक्त कार्य सराहनीय भएको भन्दै ग्रेट गिरिलाई धन्यवाद समेत दिएका थिए।