सल्यानमा ट्याक्टरको ट्रली पल्टिदा २ जना घाइते ।

  २९ बैशाख २०७६, आईतवार १४:३२

सल्यानमा ट्याक्टरको ट्रली पल्टिदा २ जना घाइते भएका छन् । शारदा नगरपालिका १ छापडाडा बाट श्रीनगर तर्फ आउदै गरेको लु १ त १४४१ नंं को ट्याक्टरको ट्रली पल्टिदा ट्रलीले लागेर बाटोमा हिडिरहेका सल्यान जिल्ला शारदा नगरपालिका वडा नं. १ बस्ने २७ वर्षिया निर्मला भण्डारी र २९ वर्षिया रिता भण्डारी रहेको छन् । घाइते दुबै जनाको श्रीनगर स्थित कलशि मेमोरियल अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय सितलपाटिले जानकारी दिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website