सल्यानमा भरुवा बन्दुक सहित २ जना प्रकाउ

  २७ श्रावण २०७६, सोमबार १०:५२

सल्यानमा एक नाले भरुवा बन्दुक ४ नाल सहितत प्रहरीले २ जनालाई प्रकाउ गरेको छ । जिल्लाको कालीकाटी वडा नं. ५ बालुवाका ७० वर्षीय चन्द्र बहादुर रोका र ६७ वर्षीया टेक बहादुर कुमाललाई अबैध हतियार सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यान र सशस्त्र प्रहरी बल सल्यानको सयुक्त गस्ती टोलीले एक नाले भरुवा बन्दुक ४ नाल सहित प्रकाउ गरिएको हो । प्रकाउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website