५० बर्षिय डागि तीन हप्ता देखि बेपत्ता

  ७ भाद्र २०७६, शनिबार १८:५७

भदौ ७, तुलसिपुर
तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरासका बिरेन्द्र बहादुर डागि तीन हप्तादेखि बेपत्ता हुनुभयो छ ।
श्रावण १७ गते दिउँसो नेपालगन्ज जान्छु भन्दै मोवाईल र पर्स घरमै छाडेर हिडेका ५० बर्षिय डागि आजसम्म पनि कहि कतै सम्पर्कमा नआएपछि परिवारले चिन्ता ब्यक्त गरेको छ ।
तीन हप्ता सम्म कुनै सम्पर्क नभए पछि जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय तुलसिपुरमा निबेदन समेत दर्ता गराएर खोजि कार्य अगाडि बढाईदिन परिवारले अनुरोध गरेको छ ।
यता डागि परिवारले हराईरहेका डागिलाई फेलापार्नु हुने महानुभावलाई नगद पुरुस्कारको समेत ब्यबस्था गरेको छ ।
रेडियो सञ्जिवनि एफएमको कार्यालय अथवा ९८५७८४६०५६ मा सम्पर्क गरिदिनु हुन समेत परिवारजनले आब्हान गरेको छ ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website