दार्मा गाउपालिका पाँचौं गाउँ सभा प्रथम बैठक आ.व. २०७६ र ०७७ को निति तथा कार्यक्रम सार्वजनिकिकरण
प्रकाश शर्मा दार्मा
दार्मा गाउपालिका पाँचौं गाउँ सभा प्रथम बैठक आ.व. २०७६ र ०७७ को निति तथा सार्वजनिकिकरण कार्यक्रमशुरु भएको छ । दार्मा गाउँ पालिका अध्यक्ष निम बहादुर के सि ले तथा कार्यक्रम आ.व. २०७६÷०७७ को पेस गर्नु भयको हो ।
कार्यक्रममा प्रमुख अथिति कर्णाली प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्रि प्रकाश ज्वालाले गाउपालिका र प्रदेश को सहकार्यमा नीति र बजेट महत्व हुने बताउदै तिनै तहको को हातेमालो गरेमात्र संघियता सफल हुने कुरामा जोड दिनुभयो । मन्त्रि ज्वालाले भन्नुभयो – बाल बिबाह न्युनिकरण प्रदेश को मुख्य योजना रहेको र कृषि मा आधुनिकरन बाट समाजको आर्थिक बिकाश हुने बताउनु भयो ।
स्थानीय शासन विज्ञ डा. योज्ञन्द्र राज अधिकारी ,पबन देबकोटा, शिला अधिकारी, दार्मा गाउपालिका उपाध्यक्ष टिका शर्माको स्वागत मन्तब्य बाट सुरु भयको कार्यक्रम को संचालन प्रमुख प्रसासकाय अधिकृत बसुन्धरा पुनले गर्नु भयको हो । गाउपालिलिकाले नीति तथा कार्यक्रम मा छलफल गरेर असार १० गते बजेट ल्याउने जनायको छ















