८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा भेटियो .

आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ । पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ । फाइल फोटो विमानमा भारतीय सेनाका १३ […]

मलेसिया जाने कामदारहरुका लागि लीने श्रम स्वीकृति बन्द

काठमाडौं- जेठ १३, बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लीने पुर्व श्रम स्वीकृति श्रम विभागले बन्द गरेको छ । श्रम मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द भएको हो। मलेसिया दैनिक ३ सयदेखि ४ सय नेपाली कामदार गइरहेका […]

विवाह-वन्धनमा बाँधिए बेलायती राजकुमार ह्यारी र मेगन -फोटो फिचर

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको बहुचर्चित विवाह शनिबार सम्पन्न भएको छ। विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साट्दै उनीहरू विवाह वन्धनमा बाँधिएका हुन्। आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी मेगन मार्कललाई हृयारीका पिता युवराज चाल्र्सले सेन्ट जोर्जेज च्यापलमा  हात डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए । ३३ वर्षिया […]

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नजिता

काठमाडौं -अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१९ को नतिजा सार्वजनिक भएको छ । गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक भएको हो । गत वर्षको अक्टोबर ३, २०१७ (२०७४ असोज १७) देखि   नोभेम्बर 7, २०१७ (२०७४ कार्तिक २१) सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ । […]