विवाह-वन्धनमा बाँधिए बेलायती राजकुमार ह्यारी र मेगन -फोटो फिचर
संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कलको बहुचर्चित विवाह शनिबार सम्पन्न भएको छ। विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साट्दै उनीहरू विवाह वन्धनमा बाँधिएका हुन्। आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी मेगन मार्कललाई हृयारीका पिता युवराज चाल्र्सले सेन्ट जोर्जेज च्यापलमा हात डोर्याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए । ३३ वर्षिया […]
डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नजिता
काठमाडौं -अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१९ को नतिजा सार्वजनिक भएको छ । गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक भएको हो । गत वर्षको अक्टोबर ३, २०१७ (२०७४ असोज १७) देखि नोभेम्बर 7, २०१७ (२०७४ कार्तिक २१) सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ । […]
प्रधानमन्त्री मोदीको घोषणा, जनकपुर र आसपासका क्षेत्र विकासको लागी १०० करोड भारतले दिने
काठमाण्डौ- २८ बैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् । मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । लगतै उनले जानकी मन्दिरमा पूजाअर्चना गरे । मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा पनि गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई […]
अष्ट्रेलियाको बजेटले ल्यायो तरंग! नेपालले के पाठ सिक्ने ?
अर्थतन्त्र सरप्लस नजिक पुगेको दाबी सिरिया, इजिप्ट, इरान वा मध्यपूर्ब वा केही अफ्रिकी भूमिमा जारी संघर्ष वा द्वन्द्वको अर्थ राजनीति आमेरिका वा थोरै युरोप वा केही एसियालीले बुझेका वा ब्यहोरेका होलान तर सधैं यस्ता द्वन्द्वबाट अलि टाढै रहनचाहने विश्वकै छैठौँ ठूलो र पृथ्बीको एउटा छेउमा अढाइ करोड जनसंख्या बोकेर बसेको देश भुगोलको महत्वपूर्ण हिस्सासँगै विश्व […]






