करारमा रहेका कर्मचारीहरु हटाउनु पर्ने माग राख्दै गाउँसभाको बैठक बहिस्कार गरेपछि, गाउँपालिकामा बजेट पास हुन सकेन

करारमा रहेका कर्मचारीहरु हटाउनु पर्ने माग राख्दै गाउँसभाको बैठक बहिस्कार गरेपछि छत्रेश्वरी गाउँपालिकामा अहिलेसम्म बजेट स्वीकृत हुन सकेको छैन । पालिकाका ५ जना वडाध्यक्षहरुले गाउँपालिकमा २० वर्षदेखि कार्यरत कर्मचारीहरूलाई हटाउनुपर्ने माग राख्दै गाउँसभा बहिष्कार गरेपछि गाउँपालिकाका बजेट पास हुन नसकेको हो । गाउँपालिकामा वडाध्यक्षहरूले उठाउने अरू कुनै एजेन्डा नभएपछि करार कर्मचारी हटाउनुपर्ने माग राखेर बजेट […]

सल्यानमा प्रादेशिक महोत्सव शुरु

सल्यान २९, माघ । सल्यानमा प्रादेशिक महोत्सव शुरु भएको छ । सल्यान उद्योग बाणिज्य संघ सल्यानको आयोजनामा प्रादेशिक महोत्सव बुधबार देखी शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले परम्परागत तरिकाले बिकास नहुने बताउनुभएको छ । पुरानै तरिकाले बिकास गर्दा बिकास निर्माणका कामहरु सुस्त गतिमा हुने भएका कारण परम्परागत तरिकाले […]

सल्यान उद्योग बाणिज्य संघको नवौ साधारण सभा सम्पन्न

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले उद्योग स्थापनाका लागि सरकारले लगानीको वातावरण सृजना गर्नुपर्ने बताउनु भएको छ । सरकारले लगानीको बाताबरण गराउनु भन्दा विभिन्न तहमा कर संकलनमात्रै गरिरहेको भन्दै उहाले प्रदेशमा आफ्नै उद्योग धन्दा र कलकारखाना स्थापना गर्नको लागी सरकारले पहल गर्नुपर्ने बताउनु भएको हो । सल्यान उद्योग बाणिज्य संघको नवौ […]

रैकर वजार देखि भेरी पुल सम्मको सडक चौडा गरिने

सल्यानको बनगाड कुपिण्डे नगरपालीकाले सडक अतिक्रमण गरि निर्माण भएका घरटहरा हटाउने भएको छ । नगर सभा हुदै नगर कार्यापालीकाको वैठकले छिन्चु जाजरकोट सडक खण्डको रैकर वजार देखि भेरी पुल र सल्ली रुकम चौहरजारि सडक खण्डको वजारको मुख्य चोक देखि आफ्नो सिमा क्षेत्र सम्म सडक डिभिजनसँग समन्वय गरि १५ मिटरका दरले सडकमा अतिक्रमण गरि वनेका संरचना […]