तरकारी बोकेको जिप दुर्घटना हुदाँ १ को मृत्यू ६ जना घाइते
कपुरकोट गाउपालिका वडा नं. ४ मा तरकारी बोकेको जिप दुर्घटना हुदाँ १ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन् । किपुचौर बाट कपुरकोट हाट बजारको लागि तरकारी बोकेर जादै गरेका लु १ च ४१५३ नं.को पिकअप जिप अनियन्त्रित भई दुर्घटना हुदाँ जिपमा सवार कपुरकोट गाउपालिका वडा नं. ४ किमुचौर कि ६७ वर्षिय […]
मुहान वाँडिदा ४ सय वर्षे पुरानो सिचाई कुलोमा पानी नआउँदा जमिन वाँझै
सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको वडा १ नाम्रामा ४ वर्ष पुरानो सिचाई कुलोमा पानी नहुँदा ७० विघा भन्दा वढि खेतीयोग्य जमिन वाँझै रहेको छ । उक्त खेती योग्य जमिनमा आउने पानी वडा नं ३ का स्थानीयले नयाँ योजना निर्माण गरि लिए पछि नाम्राको ७० विघाहा भन्दा वढि जमिन यसपाली वाँझै रहेको छ । वर्षातमा सिचाई नहुँदा […]
प्रयाप्त वर्षा नहुदाँ वर्षेबालीलाई असर
श्रावाण,२३ सल्यानको पश्चिम क्षेत्रमा लामो खडेरीसँगै वर्षेवाली सुख्खा पर्न थालेको छ । बनगाड खोला र माझकाँडा खोलामा सिंचित धान खेतीमासमेत पानी नहुदाँ सिचाईको लागि समस्या पर्न थालेको हो । अधिकांश खेतहरुमा धान रोपाई सकिएको समयमा पानी नपर्दा सुख्खा हुनथालेको छ । वर्षामा पानी नपर्दा ३९ प्रतिशत पाखेवारीमा लगाएको धान, मकै, कोदो तथा अन्य वर्षेवालिमा असर […]
बनगाड कुपिण्डेमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागु २ सय ७५ जनालाइ रोजगारी
बनगाड कुपिण्डे नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको आज विधिवद रुपमा उद्घाटन भएको छ । नगरका प्रत्येक वडामा पहिले देखि नै उक्त कार्यक्रम सुरु भए पनि आज नगरको १ नं. र ६ को सिमाना नजिकै पर्ने आँपखोलि अदाला सिचाई कुलो निर्माणमा रोजगार दाताहरुले काम सुरु गरेका छन् । अदाला सिचाई कुलोबाट सिंचित १५ सय भन्दा वढि रोपनी […]