सुर्खेतको सिम्तामा किसानलाई मुर्रा जातको भैसि वितरण

सुर्खेतको सिम्ता गाउँपालिकाले किसानहरुलाई भैसि वितरण गरेको छ । प्रदेश सरकारको क्षेत्र विकास कोषको ५० लाख,गाउँपालिकाको ५ लाख र बँकी प्रती किसान भैसिको विमा सहित ३३ हजार प्रति किसानले व्यहोर्ने गरि ५० वटा भैसि वितरण गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा १२ वटा भैसि १२ जना किसानलाई वितरण गरिएको छ । सिम्ताको भुवनोटमा सुहाँदो तथा उक्त […]

पाकेको मसुराे किसानहरु गाेरुद्वारा दायाँ हाल्दै

सुर्खेत सिम्ता गाउँपालिका, ६ राकमा पाकेको मसुराे किसानहरु गाेरुद्वारा दायाँ हाल्दै ।यतिबेला सल्यानकाे बनगाड जिउलि,सिम्ता क्षेत्रमा हिउँदे वालि भित्र्याउने किसानलाई चटारो परेकाे छ ।

गाजाँ खेती नष्ट गर्दै प्रहरी ।

सल्यानको शारदा नगरपालिका वडा नं. १२ र ईलाका प्रहरी कार्यालय सितलपाटीले शारदा नगरपालिका वडा नं. १२ रेशमज्यूलामा लुकिछिपी लगाइएको गाजाँ खेती फडानी गरिरहेको छ । गहुँबालिको बिचमा गाजाँको बोट भेटेपछि ईलाका प्रहरी कार्यालय सितलपाटी बाट सहयोग मागी फडानी गरिरहेको वडा नंं १२ का अध्यक्ष दिपक हमालले जानकारी दिनुभयो । सो स्थानको सम्पुर्ण गाजाँ खेती फडानी […]

सल्यानको बनगाडमा वेवारिसे अवस्थामा एक भरुवा बन्दुक फेला पर्‍यो

सांकेतिक फोटो काठमाडौं-९ जेठ, सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलको खहरेखोला जङ्गलमा एक भरुवा बन्दुक फेला परेको छ । ईलाका वन कार्यालय सल्लीबजारको टोलि राष्ट्रिय वनलाई सामुदायिक वन बनाउनको लागि त्यस तर्फ सर्वे गर्न गएको बेला वेवारिसे अवस्थामा जङ्गलमा फालेको भरुवा बन्दुक देखीएको ईलाका वन कार्यालय सल्लीबजारका अधिकृत दिपकराज प्रकाश जङ्ग शाहिले जानकारी दिनु भएको […]