शारदा नगरपालिका स्तरिय दोश्रो रास्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सोमबार देखी सुरु

शारदा नगरपालिका स्तरिय दोश्रो रास्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सोमबार देखी सल्यान खलङ्गमामा भएकोछ। शारदा नगरपालिका भित्रका १० वटा सामुदायिक बिध्यालय र ५ वटा सस्थागत बिध्यालय गरि १५ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिता २ दिन सम्म चल्नेछ। कार्यक्रममा प्रमुख अतिथि जिल्ला सम्वन्य समिति सल्यानका प्रमुख केश बहादुर बिस्टले उद्घाटन समारोह लाई सम्बोधन गर्दै खेलकुद र शिक्षाको […]

फुटवल खेल प्रतीयोगितामा सुर्खेत राकम विजयी

दुर्गा वि.सी./भाद्र,९ हिन्दूहरुको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसर पारी सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं। १, सल्लीबजारको जनकल्याण युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा सिम्ता गाउँपालिका, राकम, सुर्खेतको टिम विजयी भएको छ । भाद्र ६ गते सुरु भएको प्रतियोगिताको आज खेलिएको फाइनल खेलमा आयोजक जन कल्याण युवा क्लब, सल्लीबजारको टिम ‘ए’ लाई पेनाल्टी सुटआउटमा ४—३ […]

सल्यानका खेलाडीको निःशुल्क स्वास्थ्य जाँच

भाद्र ७, सल्यान । सल्यानमा २२ जना खेलाडीहरूको निशुल्क रुपमा स्वास्थ्य जाँच गरिएको छ । जिल्ला व्याटमिन्टन संघ सल्यान र कान्तिपुर सामुदायीक अस्पताल श्रीनगर सल्यानको सँयुक्त आयोजनामा जिल्लाका ब्याटमिन्टन खेलाडी तथा अन्य खेल खेल्ने सम्पुर्ण खेलाडीको निस् शुल्क स्वास्थ्य परिक्षण गरिएको हो । शनिवार डा. आजाज श्रेष्ठले खेलाडिहरूको प्रेसर, सुगर, युरिकीएसिड, कलेजोको सम्पुर्ण जाचँ, मृर्गौला, […]

श्रीकृष्ण जन्माष्टमीको अवसरमा फुटवल खेल

सल्यानको पश्चिम क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीको दिन जनकल्यान युवा कल्वद्धारा फुटवल खेलको आयोजना गरिएको छ । उक्त फुटवल खेलको उद्घाटन बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले गर्नु भएको छ । खेलमा सुदर पश्चिम,वर्दिया,सुर्खेत र अन्य टाढाटाबाट खेलाडिहरु खेलमा भाग लिएका छन् । १८ वटा टिमले भाग लगेको कल्वका अध्यक्ष सन्देश यरीले वताउँनु भएको छ । […]