श्रीकृष्ण जन्माष्टमीको अवसरमा फुटवल खेल

सल्यानको पश्चिम क्षेत्रमा श्रीकृष्ण जन्माष्टमीको दिन जनकल्यान युवा कल्वद्धारा फुटवल खेलको आयोजना गरिएको छ । उक्त फुटवल खेलको उद्घाटन बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले गर्नु भएको छ । खेलमा सुदर पश्चिम,वर्दिया,सुर्खेत र अन्य टाढाटाबाट खेलाडिहरु खेलमा भाग लिएका छन् । १८ वटा टिमले भाग लगेको कल्वका अध्यक्ष सन्देश यरीले वताउँनु भएको छ । […]

सल्यानमा अन्तर माध्यामीक विद्यालय क्रिकेट प्रतियोगीता हुने ।

सल्यान जिल्लामा अन्तर माध्यामिक विद्यालय क्रिकेट प्रतियोगीता संचालन हुने भएको छ । एम एम एकेडेमी सल्यानले जिल्लामा भदौ १३ गते देखी १५ गते सम्म उक्त प्रतियोगिता संचालन गर्न लागेको हो । बिहिबार पत्रकार सम्मेलनमा बोल्दै एम एम एकेडेमीका अध्यक्ष महेश देवकोटाले जिल्लामा अन्तर माध्यामिक क्रिक्रेट प्रतियोगिता पहिलो पटक आयोजना गरेको र विद्यार्थीको खेल प्रतिको आर्कषन […]

विश्वकप क्रिकेटमा समूह चरणको खेल सकियो, यस्तो सेमिफाइनल खेल तालीका

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् । सबैले समूह चरणमा ९ वटा प्रतिस्पर्धा गर्दा भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउँदा अस्ट्रेलिया दोस्रो, घरेलु टोली इंग्ल्याण्ड तेस्रो र भाग्यमानी बन्दै न्यूजिल्याण्ड चौथो भएर सेमिफाइनलमा पुगे । न्यूजिल्याण्डलाई भाग्यमानी यस कारण भनिएको हो की पाकिस्तान र न्यूजिल्याण्डको समान ११–११ अंक भएपनि रनरेटमा […]

प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

दुर्गा वि।सी। बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित प्रथम राष्ट्रपति रनिङ्क शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । ३ दिन सम्म सञ्चालित अन्तर माध्यमिक प्रथम राष्ट्रपति रनिङ्क शिल्ड प्रतियोगितामा सबै भन्दा वढि स्कोर तथा विद्यामा प्रथम हुन मावि च्युरा सफल भएको छ । त्यसै गरि ८ स्कोर सहित श्री लंग ग्रिन रिभर वोर्डिङ्ग स्कुल सल्लीवजार दोस्रो भएको […]