विश्वकप क्रिकेटमा आज दुई कट्टर प्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

विश्वकप क्रिकेटकै सबैभन्दा रोचक र उत्कृष्ट खेल आज पाकिस्तान र भारतबीच हुदैछ । जारी विश्वकपमा दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको पाकिस्तान आजको खेल जसरी पनि जित्न चाहन्छ । यता, भारत भने तेस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारतले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको […]

प्रथम नगर पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड

प्रथम नगर पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता आज देखि सल्यान खलङ्गामा सुरु भएकोछ।शारदा नगर पालिकाको आयोजनामा र जिल्ला खेलकुद बिकास समितिको सह आयोजनामा प्रतियोगिता हुन लागेकोहो।नगर भित्रका डेढदर्जन सरकारी र निजि माबी हरुले प्रतियोगितामा भाग लिएकाछन। दुई दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन शानपा प्रमुख शुरेश अधिकारिले गर्नुभएकोहो।उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारिले खेलकुद रास्ट्र […]

भारतीय क्रिकेटर युवराज सिंहले लिए सन्यास

भारतीय अलराउण्डर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो क्रिकेट करियरमा भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी २० खेल खेलेका युवराजले क्रिकेट खेलाडीको करियरबाट बिदा लिने निर्णय गरेका हुन् । विस्फोटक ब्याटिङ, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका कारण उनी उत्कृष्ट अलराउण्डरको परिचय बनाउन सफल भएका थिए । सन् २०११ मा भारतले […]

वडा ५ ले गर्र्यो खेलाडिई वधाई तथा सम्मान

दुर्गा वि.सी. सल्यानको बनगाड कुपिण्डे वडा ५ ले प्रथम मेयर कप विजेता खेलाडिहरुलाई सम्मान तथा वधाई कार्यक्रम गरेको छ । प्रथम मेयर कप भलिवल खेलमा पुरुष तर्फ दोस्रो र महिला तर्फ तेस्रो भएकोमा खेलाडिहरुलाई वडा कार्यलयमा वधाई दिनुका साथै सम्मान समेत गरीएको छ । कार्यक्रम वोल्दै वडा अध्यक्ष तथा कार्यक्रक्रमका अध्यक्ष कमल वि.क.ले खेलाडिहरुलाई खेल […]