खैरावाङ भुवनेश्वरी मन्दिर धार्मीक क्षेत्र विकास समितिको दोस्रो साधारण सभा सम्पन्न
खैरावाङ भुवनेश्वरी मन्दिर धार्मीक क्षेत्र विकास समितिको दोस्रो साधारण सभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला सम्वन्य समितिका प्रमुख केश बहादुर विष्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारी, शारदा नगरपालिकाका उप प्रमुख सावित्रा बस्नेतको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रमको आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष धिरज रावतले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]
कुपिण्डे तालमा वाटर रेस्क्यू सम्वन्धि प्रर्दशनी ।
पदम गिरी / जेठ १० सल्यान सल्यानको प्रमुख पर्यटकिय स्थल कुपिण्डे तालमा वाटर रेस्क्यू सम्वन्धी पर्दशनी गरिएको छ । जिल्लाको वनगाड नगरपालिकामा पर्ने कुपिण्डे तालमा जनचेतना मुलक प्रर्दशनी गरिएको हो । कुपिण्ड ताल सरकारले हालै सार्वजनिक गरेको १ सय नयाँ पर्यटकीय गन्तब्यभित्र पर्दछ । शुक्रबार जिल्लाका ३ वटै शुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र […]
लेखटाकुराको भद्रकाली मन्दिरमा मुर्ती स्थापना ।
शारदा नगर पालिकाका उप प्रमुख सावित्रा वस्नेतले शानपा १३ स्थित लेखटाकुरामा रहेको भद्रकाली मन्दिरमा मुर्ती स्थापना गर्नुभएको छ । परम्परा देखि धार्मिक गन्तव्य रहदै आएको सो क्षेत्रमा वस्ने कवर बन्धु हरुले सम्भार गर्दै आएको उक्त मन्दिर त्यहाको आस्थाको धरोहरका रुपमा रहेको छ । मन्दिरमा केही समय देखि सम्भार नहुदा जिर्ण बन्दै गएको अवस्थामा जिर्नोधार गरि […]
राजधानीमा महोत्सब आयोजना गर्दै रुकुमेली युवा
कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुमा २०७६ जेठ १७ देखि २७ गते सम्म ूभेरी गङ्गा उपत्यका महोत्सब २०७६ू सन्चालन हुने भएको छ, ूकला सस्कृती कृषि पर्यटन उधोग ब्यापार, समृद्द कर्णाली प्रदेश बनाउने मुल आधारू भन्ने मुल नाराका साथ सन्चालन हुने उक्त महोत्सव को आयोजना रुकुमेली युवाहरुको समूह कला सस्कृती पर्यटन प्रबर्द्धन मन्च रुकुम […]