खैरावङ भगवती मन्दिरमा आवासिय भवनको शिलन्यास ।

शारदा नगर पालिकाले धार्मिक पर्यटकिय क्षेत्र खैरावाङ्ग मन्दिर परिसरमा यात्रु आवास भवनको निर्माण कार्य अघि बढाएकोछ । सल्यान जिल्लाकै प्रशिद्ध धार्मिक स्थल खैरावाङ्ग मन्दिरमा दर्शन गर्न आउने भक्तजन हरुको आवाशिय समस्या लाई निराकरण गर्न भवनको निर्माण गर्न लागिएकोहो । भवनको शिलान्यास नगर प्रमुख सुरेश अधिकारिको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छवि कुमार शर्मा र वडा […]

खैरावाङ भगवती मन्दिरमा नया मौलो स्थापना

सल्यानको प्रसिद्घ खैरावाङ भगवती मन्दिरमा नया मौलो स्थापना गरिएको छ । प्रतिपदाको दिन गाडियको नया मौलो शनिबार शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले बिधिबत रुपमा पुजा गरि उद्घाटन गर्नुभएको हो । पुजा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेपाली सेनाको सबुज गण सिमखर्कका प्रमुख गनपती, सशस्त्र प्रहरी प्रमुख बिमल डागि, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पन्चलाल […]

सगरमाथाको बाटो पहिल्याउँदै ‘आइसफल डाक्टर’

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ। वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन्। सगरमाथा आरोहणका लागि क्याम्प–२ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङदोर्जे शेर्पाले जानकारी दिए। सगरमाथाको दोस्रो […]