शारदा नगरपालिकाको आयोजनामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुदैँ
शारदा नगरपालिकाको आयोजनामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुदैँ सल्यान, १ बैशाख । सल्यानको शारदा नगरपालिकाको आयोजनामा निशुल्क योग विज्ञान शिविर सञ्चालन हुन लागेको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा बैशाख २ गते मंगलबार (भोली) देखी ६ गतेसम्म निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको हो । पतञ्जली योग समिति सल्यानको समन्वयमा सञ्चालन हुन […]
शारदा नगरपालिकाको प्रवक्तामा शर्मा : बिषयगत समितिले पुर्णता पाए
सल्यान, ३ मंसिर । सल्यानको शारदा नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडाअध्यक्ष राजेश कुमार शर्माले पाउनु भएको छ । सोमबार बसेको शारदा नगरपालिका नगरकार्यपालिकाको बैठकले शारदा नगरपालिका–११ का वडाअध्यक्ष शर्मालाई नगरपालिकाको प्रवक्ताको जिम्मेवारी दिएको हो । नगरप्रमुख प्रकाश भण्डारीले प्रचलित कानुनको परिधिमा रहि काम गर्नको लागि शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिनुभएको छ । यस्तै नगरपालिकाले विभिन्न […]
चूनौतीपूर्ण आर्थिक अव्बस्थामा सहकारीको योगदान ।
मानव जिवनलाइनै चूनौती हूनेगरी बिश्वव्यापी रुपमा फैर्लएको कोभिड १९ महामारीका कारण सन् २०२०, २०२१ मा प्रायः सबै मलुकु हरुको अर्थतन्त्र सहित बिश्व अर्थतन्त्र सङ्कुचित हनु पूग्यो । जसका कारण कम आय भएका मूलूक तथा वर्गका मानिसहरुको दैनिक जिवनयापन समेत कष्टकर हून पूग्यो, रोजगारी र आयमा भएको परीवर्तनले गरीबी र असमानता पनि बढेर गयो । कोबिड […]
लायन्स क्लब अफ सल्यानको पिभिएसटी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
१३ असार,सल्यान । लायन्स क्लब अफ सल्यानको आयोजनामा सल्यान खलंगामा आज पिभिएसटी तालिम तथा सम्मान कार्यक्रम सल्यान खलंगामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा लायन्सका डिस्ट्रीक गभर्नर सि.बी.चन्द लगायत अतिथिहरुले लायन्स क्लब अफ सल्यानका संस्थापक अध्यक्ष तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी र उपाध्यक्ष समेत रहेका वडा नम्बर ११ का वडा अध्यक्ष […]