कर्णाली प्रदेश सरकाल छिट्टै पूर्णता पाउछ मुख्य मन्त्रि शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनु भएको छ । सबै पार्टीका जिल्ला देखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भएपनि अब छिट्टै सरकार विस्तार गरिने उनले बताउनुभयो । आइतबार नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले मन्त्री परिषद् विस्तारमा ढिलाइ भएपनि सरकारका काम कारबाही […]

शारदा नगरपालिका सम्वन्यमा नेपाली सेनाले बनायो २५ वेडको आइसोलेसन ।

शारदा नगरपालिकाको सम्वन्यमा नेपाली सेनाले सल्यानले २५ बेडको आइसोलेसन भवन निमार्ण गरेको छ । कोरोना सङ्क्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा नयाँ भवन निमार्ण गरी २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो । सल्यान अस्पतालमा बेडको अभाव रहेकोमा २५ वेडको आइसोलेसन सेन्टर निमार्ण गरिएको प्रती आफुलाई खुसी लागेको बताउनु भयो […]

गाउँ गाउँमा कोरोना संक्रमित खोज्दै शारदा नगरपालिका

जेठ १३, सल्यान, सल्यानको शारदा नगरपालिकाले आफ्ना १५ वटै वडामा कोरोना भाइरसका संक्रमित खोज्न शुरु गरेको छ । जिल्लामा कोरोना भाइरस तिव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम गर्न र उनीहरुको अवस्था पनि थाहाँ पाउन सकिने भएकाले नगरपालिकाले यो अभियान शुरु गरेको हो । नगरपालिकाले अहिले एनटिजन विधि बाट कोरोना परिक्षण गर्दै आइरहेको छ । कोरोना […]

सल्यानमा थप १५ दिन निषेधाज्ञा

वैशाख ३०,सल्यान कोभिड १९ को संक्रमण उच्च गतिमा फैलिएको भन्दै सल्यानमा थप १५ दिन निषेधाज्ञा गरिएको छ । कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न भन्दै जेठ दुई गते राती १२ बजेदेखि जेठ १६ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । बिहीबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९ डिसीसीएमसी० को बैठ्कले जेठ १ […]