११ वटा भरि अक्सिजनको सिलिन्डर सुर्खेत बाट सल्यान ल्याइयो ।

सल्यानमा अक्सिजनको अभाव भए पछि जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानले ११ वटा भरि अक्सिजनको सिलिन्डर सुर्खेत बाट सल्यान ल्याएको छ । सल्यानमा कोरोना संक्रमनका बिरामी दैनिक रुपमा बढ्दो क्रममा र मृत्यू हुने क्रम बढ्न थाले पछि अक्सिजनको लागि पहल गरी ११ वटा सिलिन्डर सुर्खेत पठाई त्यहाँ बाट रिफिल गरेर ल्याएको स्वास्थ्य सेवा कार्यालय सल्यानका लेखा […]

१ महिने डर्कमी तालिम सल्यानको श्रीनगरमा संचालन

वैदेशिक रोजगार वार्डको सहयोगमा सल्यान श्रीनगरमा डर्कमी तालिम आज देखी संचालन भएको छ । सहिद नेत्रलाल अभागि प्राविधक शिक्षालय सल्यानको आयोजना तथा खैरावाङ प्राविधिक शिक्षालयको ब्यवस्थापनमा जिल्ला भरिका २० जना सहभागिहरुले तालिममा भएका छन् । वैदेशिक रोजगारीमा जान चाहानेहरुलाई सहयोग पुग्न र स्थानिय स्तरमा रोजगारको सिर्जना गर्ने उदेश्यले संचालन गरिएको कार्यक्रम १ महिना सम्म संचालन […]

कोरोना भाइरसबाट बच्न सचेतना अभियान चलाउदै नेबिसंघ सल्यान

नेपाल विद्यार्थी संघ सल्यानले आफ्नो सुरक्षा आफै गरौ, मास्क र सेनिटाइजर प्रयोग गरौ कोरोना भाइरस बचौ भन्दै जिल्ला ब्यापी अभियान शुक्रबार दखी संचालन गरेको छ। सल्यान खलंगाबाट शुरु भएको अभियान शुक्रबार खलंगा र श्रीनगरमा सम्पन्न गरेको छ । पत्रकार महासंघका अध्यक्ष प्रतिक इच्छुक शर्मा र सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाइ मास्क, पन्जा, सेनिटाइजर वितरण गरिएको छ, […]

जन्मदिनको अवसरमा सल्यान जिल्ला अस्पताललाई खानेपानी ट्याङ्की हस्तान्तरण

नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि एवम् उद्योग तथा ब्यपार संघका केन्द्रिय सदस्य बागचौर नगरपालिका १२ का दिपेन्द्र कुमार खत्रीले आफ्नो ५० औ जन्मदिनको अवसरमा जिल्ला अस्पताल सल्यानमा बिरामिहरुको सुविधाको लागि खानेपानी ट्याङ्की उपलब्ध गराउनु भएको छ । मंगलबार एक कार्यक्रमका विच नेपाली काग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले सल्यान जिल्ला अस्पताललाई उक्त ट्याङ्की हस्ताणन्तरण गर्नुभएको थियो । […]