सल्यान ट्राफिक द्वारा मास्क तथा जनचेतना मुलक स्टिकर वितरण
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यान र टाइम्स कम्प्युलोजी श्रीनगरको सङ्गको सहकार्यमा सल्यानका विभिन्न ठाउँमा मास्क वितरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज सन्दिप वि क र टाइम्स कम्प्युलोजी श्रीनगरका प्रकाश वावु चन्दको सहकार्यमा जनचेतना मूलक ब्यानर, सार्बजनिक यातायातमा स्टिकर र मास्क नलगाएर आएका यात्रुलाइ मास्क लगाउने जनचेतना दिदै निशुल्क मास्क बितरण गरिएको […]
जन्मदिनको अवसरमा बिरामिलाई फलफुल र ब्लाङ्केट वितरण
शारदा नगरपालिका कार्यपालिका सदस्य, शारदा नगरपालिका वडा नं. ५ कि निर्वाचित महिला सदस्य तथा नेपाली काँग्रेस सल्यानकि युवा नेतृ पुष्पा नेपालीले आफ्नो २६ औ जन्मदिनको अबसरमा जिल्ला अस्पताल सल्यानमा फलफुल वितरण गरेर आफ्नो जन्मदिन मनाएकी छन् । सल्यान जिल्ला अस्पतालमा बिरामीहरुलाई फलफुल र ईमर्जेन्सी वार्डमा रहेका बिरामीहरुलाई प्रयोग गर्नको लागि६ पिस ब्लाङ्केट दिदै शारदा नगरपालिका […]
सल्यानमा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना
सल्यान, २१ भदौ। सल्यानमा कार्णाली प्रदेश अन्तर्गत लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सदरमुकाम खलंगामा कार्यालयको आइतबार उद्घाटन गरका हुन् । जिल्लामा प्रदेश सरकारका तर्फबाट जिल्लामा हुने सवै आर्थिक क्रियाकलापहरुको नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको मन्त्री ज्वालाले जानकारी गराउनुभयो । […]
स्थानिय पर्यटकको आकर्षन बढ्दै गइरहेको हिम दर्शन पार्क रानीकोटमा फुलबारी स्थापना |
सल्यान जिल्लाको आर्कषक केन्द्र बन्दै गएको हिम दर्शन पार्क शारदा नगरपालिका वडा नं. ४ रानीकोटमा सोमबार द्वारीका फुलवारी नामाकरण गरी फुलवारीस्थापना भएको छ । नेपाली काग्रेस सल्यानका सचिव तथा नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले पहिलो फुलको बिरुवा रोपी फुलबारी स्थापना कार्यक्रमको शुभारम्भ गर्नभएको थियो । फुलबारी स्थापना कार्यक्रममा बोल्दै भण्डारीले फुलवारी स्थापना कार्यक्रममा […]