नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकमा भर्ना आवेदन जारी ।
नेपाली सेनाले विभिन्न पदमा लिन लागेको भर्नाको लागि सल्यान सबुज गण सिमखर्क ब्यारेक बाट धमाधम भर्ना आवेदन लिइरहेको छ । सेनाले रिक्त रहेको विभिन्न पद र ट्रेडका कर्मचारी तथा सैने पदका ८१०२ का लागि दरखास्त आब्हान गरेको छ भने सैन पदका लागि मात्रै ७ हजार ६ सय ३५ जना कर्मचारी माग गरेको छ । मुलुक […]
आगलागि पिडित लाई दैविक प्रकोपको समिति र स्थानिय तहको राहात
सल्यान जिल्लाका बिभिन्न स्थानमा रहेका सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा मृत्यू भएका, सक्त घाईते भएका र मानव बस्तीमा आउदाँ घरगोठ जलेर नष्ट भएका पिडित परिवारलाई राहत बितरण गरिएको छ । जिल्ला दैविक प्रकोप उद्धार समिती सल्यान र छत्रेश्वरी गाउपालिका र कपुरकोट गाउपालिकाले राहत बितरण गरेको छ । आगलागी पिडित छत्रेश्वरी गाउँपालिका ६ रामकाँडाका […]
जनचेतना मुलक प्रर्दशनमा शसस्त्र प्रहरी सल्यान ।
सल्यानमा जिल्लाको शसस्त्र प्रहरिले जिल्लामा जनचेतनामुलक नमुना प्रदर्शनमा गरिरहेको छ। प्राकृतिक बिपद तथा भै परि बिपद बाट कसरी बच्न सकिन्छ भनेर जनचेतनामुलक नमुना प्रर्दशनमा शसस्त्र प्रहरी जुटेको हो । जनचेतना प्रदर्शन अन्तर्गत पहिलो चरणमा जिल्लाका १० वटै पालिकाका मुकाम हरुमा नमुना प्रदर्शन गरिने शसस्त्र प्रहरी बल सल्यानका प्रमुख डिएसपि बिमल डाङीले जानकारी दिनुभयो । प्राकृतिक […]
नगर शिक्षा अधिकारी चक्र रावतलाई स्वागत
दुर्गा वि।सी। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर शिक्षा शाखामा सरुवा भई आउनु भएका चक्र रावतलाई आज स्वागत गरिएको छ । नगर शिक्षक महासंघ,नेपाल राष्ट्रिय शिक्षक संगठन,शिक्षक संघ र विद्याललयका प्रअहरुले स्वागत गरेका छन् । नगर शिक्षा शाखा देवस्थलमा भएको कार्यक्रममा शिक्षक महासंघ बनगाड कुपिण्डेका अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन कर्णालि प्रदेशका उपाध्यक्ष अकबर पुनको […]










