सल्यान सदरमुकाम सिधै नेपालगञ्जसंग जोडिने, बबई नदिमा पुल निर्माण कार्य थालनी
१५ बैशाखर सल्यान सदरमुकाम, कालीमाटी घुइयाबारी हुदै बाँकेको कोहलपुर, नेपालगञ्ज जोडिनको लागि सल्यानको घुइयाबारी स्थित बबई नदिमा पुल निमार्ण कार्यको थालनि भएको छ ।पुल निर्माण पश्चात जाजरकोट, रुकुम र सुर्खेत बाट नेपालगञ्ज जान निकै सहज हुने छ । वर्षौँ पहिले सल्यान खलंगाबाट नेपालगञ्ज जानका लागी सडकको ट्रयाक खोलिएपनि स्तर उन्नती नहुँदा र बबई नदीमा पुल […]
शारदा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम वडा ४ र ५ मा ।
शारदा नगरपालिकालको वडा नं. ४ र ५ मा मतदाता हरुले नगरले हालसम्म गरेका विकास निमार्णका कार्य हरु राम्रो भएको र नगरले सडक, खानेपानी, विद्युत, कृषि र शिक्षा क्षेत्रमा अझै काम गर्नुपर्ने धारणा राखेका छन् । नगर प्रमुख सुरेश अधिकारिले मतदाता हरुका जिज्ञासाहरुको उत्तर दिदै नगरले मतदाता हरुका न्युनतम आवश्यकता हरुको पहिचान गरि समाधानको अधिकतम प्रयाश […]
कार्यकारि नगरमा आएसँगै अव अधुराकामले तिव्रता लिने
दुर्गा वि।सी। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नयाँ कार्यकारि अधिकृत आए पछि जनप्रतिनीधि तथा कर्मचारीले स्वागत गरेका छन् । नगरमा कार्यकारि अधिकृत र लेखाअधिकृत नहुदाँ नगरको कामकाज प्रभावित भएको थियो । यस अघि नगरमा रहेका कार्यकारि नोखिराम वली र लेखा अधिकृत कर्ण वहोराले नगरका कुनै पनि कामकाज अघि नवढाउँदा सवै काम ठप्प रहेका थिए । विद्यालयमा […]
खैरावङ भगवती मन्दिरमा आवासिय भवनको शिलन्यास ।
शारदा नगर पालिकाले धार्मिक पर्यटकिय क्षेत्र खैरावाङ्ग मन्दिर परिसरमा यात्रु आवास भवनको निर्माण कार्य अघि बढाएकोछ । सल्यान जिल्लाकै प्रशिद्ध धार्मिक स्थल खैरावाङ्ग मन्दिरमा दर्शन गर्न आउने भक्तजन हरुको आवाशिय समस्या लाई निराकरण गर्न भवनको निर्माण गर्न लागिएकोहो । भवनको शिलान्यास नगर प्रमुख सुरेश अधिकारिको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छवि कुमार शर्मा र वडा […]










