बरलामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाली काग्रेस शारदा नगरपालिका वडा नं. ६ को आयोजनामा नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा सभापति लोक बहादुर भण्डारीको सभापतित्व एवम् नेपाली काग्रेस सल्यानका जिल्ला सचिव प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाको पाटि गतिविधिको समिक्षा गर्नुका साथै विभिन्न पार्टि परित्याग गरि नेपाली काग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गरिएको […]

नमूना बन्दै शिवजन मावि

सारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले जिल्लाको शैक्षिक हवको रुपमा विकास हुदै गएको शारदा नगरपालिका १ सितलपाटिमा रहेको शिव जन मा.वि. जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा चिनाउन सफल भएकोमा गौरव गर्दै उत्कृष्ट शिक्षा प्रदान गर्न विद्यालय प्रशासन र ब्यवस्थापनलाई आग्रह गर्नुभएको छ । विद्यालयले बुधबार आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख […]

खैरावाङ भगवती मन्दिरमा नया मौलो स्थापना

सल्यानको प्रसिद्घ खैरावाङ भगवती मन्दिरमा नया मौलो स्थापना गरिएको छ । प्रतिपदाको दिन गाडियको नया मौलो शनिबार शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले बिधिबत रुपमा पुजा गरि उद्घाटन गर्नुभएको हो । पुजा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, नेपाली सेनाको सबुज गण सिमखर्कका प्रमुख गनपती, सशस्त्र प्रहरी प्रमुख बिमल डागि, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पन्चलाल […]