त्रिबेणी गाउपालिकामा स्थानिय लोक संस्कृति संरक्षण अभियान सञ्चालन

सल्यानको त्रिबेणी गाउपालिकाले स्थानिय लोक संस्कृति संरक्षण अभियान सञ्चालन गरेको छ । गाउपालिका भित्र पुराना लोक कला र संस्कृतिको पुस्ता हस्तान्तरण नहुदाँ लोप हुन लागेको भन्दै लोप हुन लागेका संस्कृतिहरुको संरक्षण गर्न गाउपालिकाले अभियान सञ्चालन गरेको हो । पुराना कला संस्कृतिको संरक्षणमा मद्धत पुग्ने उदेश्यले गत बर्ष दखी सुरु भएको यस अभियानले समाज विकास र […]

जनअपेक्षा अनुरुप विकास निर्माणमा ढिलाई गर्दै कर्णाली सरकारले २ बर्ष वितायाे

सुर्खेत–   सरकारले दुई बर्ष पुरा गरेको उपलक्ष्यमा कर्णाली प्रदेश सरकारले पनि समिक्षा गरेको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले न्यून स्रोत साधनका बाबजुद प्रदेश सरकारले विकासका लागि जनअपेक्षा अनुरुप प्रयासहरु सकारात्मक भएको बताउनु भएको छ । कर्णाली प्रदेशको दोस्रो वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दे प्रदेश प्रमुख कलौनीले सबै भन्दा कान्छो प्रदेशको रुपमा स्थापित कर्णाली […]

कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सल्यानको कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन गरिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको आयोजनामा घुम्न जाऔँ कुपिण्डे ताल भन्ने मुल नारा दिएर कुपिण्डे तालको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले उद्घाटन गर्नु भएको हो । सो अवशरमा बोल्दै मुख्यमन्त्री […]

सल्यानमा प्रादेशिक महोत्सव शुरु

सल्यान २९, माघ । सल्यानमा प्रादेशिक महोत्सव शुरु भएको छ । सल्यान उद्योग बाणिज्य संघ सल्यानको आयोजनामा प्रादेशिक महोत्सव बुधबार देखी शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले परम्परागत तरिकाले बिकास नहुने बताउनुभएको छ । पुरानै तरिकाले बिकास गर्दा बिकास निर्माणका कामहरु सुस्त गतिमा हुने भएका कारण परम्परागत तरिकाले […]