दाङ–सल्यान सडकखण्डमा सेनाको गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ घाईते

सल्यान– माघ २९ ।सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा नेपाली सेनाको गाडी भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन् भने चारको अवस्था गम्भीर छ । सल्यान सिमखर्क ब्यारेकबाट बुटवल तर्फ जाँदै गरेको लु १ ग १२३ नम्वरको गाडी बुधबार दिउँसो दुर्घटनामा परेको हो । दाङ सल्यान सडक खण्डको चोरखोला […]

नगररपालीकामा स्तनपान कक्ष स्थापना, कार्यलयमा आउने महिला कर्मचारी र सेवाग्राहीलाई सजिलो हुने

सल्यानको शारदा नगरपालीकाले आफ्नो कार्यलयमा स्तपान कक्ष स्थापना गरेको छ । कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा नगरपालीका सम्म आउने सुत्केरीले आफ्नो शिशुलाई सहजरुपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको नगरपालीकाले जनाएको छ । नगरपालीकाको कार्यालयको एउटा कोठामा स्तनपान कक्ष स्थापना गरिएको नगरप्रमुख शुरेस अधिकारीले बताउनुभयो । आमाहरुले सार्बजनिका ठाउँमा […]

शारदा नगरपालिका स्तरिय दोश्रो रास्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सोमबार देखी सुरु

शारदा नगरपालिका स्तरिय दोश्रो रास्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सोमबार देखी सल्यान खलङ्गमामा भएकोछ। शारदा नगरपालिका भित्रका १० वटा सामुदायिक बिध्यालय र ५ वटा सस्थागत बिध्यालय गरि १५ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिता २ दिन सम्म चल्नेछ। कार्यक्रममा प्रमुख अतिथि जिल्ला सम्वन्य समिति सल्यानका प्रमुख केश बहादुर बिस्टले उद्घाटन समारोह लाई सम्बोधन गर्दै खेलकुद र शिक्षाको […]

शारदा नगरपालिकाको छैठौ नगरसभा १४ वटा विधेयक पारित गर्दै सम्पन्न ।

शारदा नगरपालिकाको छैठौ नगर सभा आइतबार सम्पन्न भएकोछ। शनिबार देखि सुरु भएको नगर सभा विभिन्न १४ वटा बिधेयक, कार्यबिधी र नितिहरु पारित गर्दै सम्पन्न भएको हो । प्रस्तुत बिधेयक माथिको छलफलमा बोल्दै सभासद हरुले केहो सङ्सोधनको प्रस्ताव राखेका थिय।समग्रमा कानुन र कार्यबिधीहरु उत्कृस्ट रहेकोले ठूलो सङ्सोधनको आवस्यक्ता नरहेको पनि उनी हरुको धारणा थियो। १४ वटा […]