Ncell ले काम नगर्दा सेवाग्राहीलाई सधैं सास्ती । सेवा सुचारु गर्न नगर प्रमखु र प्रजिअ को आग्रह ।।

९८०००१००१० नं. बाट फोन आउछ फोन उठाउन खोज्यो उठाउन मिल्दैन यदि फोन उठिहाल्यो भने नि कुरा बुझिदैन यो फोन Ncell बाट सर्वसाधारणलाई कारोना सम्बन्धि जानकारी दिन आएको फोन हो । तर सल्यानमा भने यसरी आएको सुचना बुझ्न पाएका छैनन् । विगत ३ महिना देखी सल्यान जिल्लामा Ncell को नेटर्वकमा समस्या आएको छ तर सम्बन्धित निकायले […]

सुचना प्रविधि क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम सम्पन्न

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको लागि २ दिने सुचना प्रविधि सम्बन्धि तालिम सम्पन्न भएको छ ।क्षमता विकासका लागि सुचना प्रविधि र पञ्जिकरण व्यवस्थापन गर्ने उदेश्यका साथ तालिमकाे अायाेजना गरिकाे बनगाड कुपिण्डे नगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि गाेविन्द कुमार पुनले वताउनु भएको छ । नगरका सम्पूर्ण हरेक गतिविधि अावश्यकता परेकाेवेला तथ्यांक जस्ताको […]

सुचना प्रविधि मैत्री तालिमकाे अायाेजना

दुर्गा वि सि/  सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको लागि २ दिने सुचना प्रविधि सम्बन्धि तालिमकाे अायाेजना गरिएको छ ।क्षमता विकासका लागि सुचना प्रविधि र पञ्जिकरण व्यवस्थापन गर्ने उदेश्यका साथ तालिमकाे अायाेजना गरिकाे बनगाड कुपिण्डे नगर प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि गाेविन्द कुमार पुनले वताउनु भएको छ । नगरका सम्पूर्ण हरेक गतिविधि अावश्यकता […]

जिल्लाका १० वटै स्थानीय तहमा अाफ्नाे कार्यकालमा वत्ति वाल्ने घाेषणा

दुर्गा वि सि/ आश्विन,१४ सल्यानकाे बन्गाड कुपिण्डे नगरपालिकाकाे वडा,८ बावियाचौरमा संंघिय संसद टेकबहादुर वस्नेतले स्विच थिचेर वत्ति उद्घाटन गर्नु भएको छ ।नगरकाे पर्यटकिय क्षेत्र कुपिण्डेकाे वावियाचौर वजार र वडा ८ का वस्तिहरुमा वत्ति पुगेकाे छ । एक कार्यक्रमका विच भव्य रुपमा वत्ति वाल्ने काम भएको छ । स्थानीयकाे पुस्तौंदेखिको चाहान पूरा भएको नगर प्रमुख गाेविन्द […]