सल्यान अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु
सल्यान ७ असोज । सल्यान जिल्ला अस्पताल प्रबिधिमैत्री बन्दै गएको छ । नेपाल कै पहिलो अस्पतालको रुपमा सल्यान जिल्ला अस्पतालमा नयाँ प्रबिधि जडान गरिएको हो । निक साइमन्स इन्स्टिच्यूटको सहयोगमा जिल्ला अस्पतालमा हुने कागजको प्रयोग घटाउदैँ प्रबिधियुक्त बनाउन थालिएको हो । बिगतका दिनहरुमा ओपिडी देखी लिएर हरेक कक्षहरुमा कागजको प्रयोग हुदैँ आएको थियो । तर […]
सिम्ता गाउँपालिकामा अति विपन्न परिवारलाई साेलार सेट वितरण
दुर्गा वि सि/ भाद्र, ३१ सुर्खेतको सिम्ता गाउँपालिका वडा ६ मा विपन्नता परिवारलाई साेलार सेट वितरण गरिएको छ । अती विपन्न भएका घर परिवारकाे एकिन गरि वडाले साेलार वितरण गरेकाे छ ।वडा ६ निवासि सीता वादि,कविता महर,तारा कामी,गृम वहादुर वि क,लिलमा वादि,हिमवहादुर वुढा र गाेमा देवि वादि गरि १६ जनालाई अाज नै एक कार्यक्रमका विच […]
सल्लीवजारमा थप १ सय केविको ट्रान्सफरमर जडान
सल्यानको सल्लीवजारमा १ सय केविको ट्रन्समिटर जडानले लो भोल्टेजको समस्यालाई निराकरण गर्ने जनाएको छ । सल्लीवजारमा लो भोल्टेजका कारण सल्लीवजार वासिले दुख खेपिरहेका थिए । वजारमा उद्योग कलकारखाना लगाएतलाई भोल्टेज अपुग हुदाँ थन्किएर वसेको स्थानीय मनि फर्निचर उद्योगका प्रोपाईटर हिरा सिं वि.क.को भनाई छ । भोल्टे कम हुदाँ आफ्नो उद्योगमा समस्या परेको दुखेसो छ । […]
सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊः महालेखा
काठमाडौं । पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा समेत असर परेको छ । इन्टरनेटको सहज पहुँच तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा निर्बाध रुपमा सञ्चालन भइरहेका छन् । भाइबर, फेसबुक, म्यासेन्जर, स्काइप, ह्वाट्स एप, वि च्याट, इमोजस्ता एप्लिकेशन नेपालमा सञ्चालन भइरहेका छन् । ती एप्लिकेशनले नेपालमा कर क्षेत्रभित्र पर्ने भएकाले […]