नेपालगंजमा स्लो बाइक प्रतियोगिता हुदै

तिब्र गतिमा मोटरसाइकल चलाउनलाई निरुत्साहित गरी ट्राफिक नियम अनुसार सिमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्नका लागि नेपालगंजमा स्लो बाइक प्रतियोगिता आयोजना हुने भएको छ । सक्सेस फोरम नेपालगञ्ज नामक संस्थाले नियमित रुपमा प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको स्लो बाईक कम्पिटिसन को छैठौँ श्रृंखला आयोजना गर्न लागेको हो । आजभोली दैनिक रुपमा सञ्चार माध्यममा सडक दुर्घटना […]

स्थानिय पर्यटकको आकर्षन बढ्दै गइरहेको हिम दर्शन पार्क रानीकोटमा फुलबारी स्थापना |

सल्यान जिल्लाको आर्कषक केन्द्र बन्दै गएको हिम दर्शन पार्क शारदा नगरपालिका वडा नं. ४ रानीकोटमा सोमबार द्वारीका फुलवारी नामाकरण गरी फुलवारीस्थापना भएको छ । नेपाली काग्रेस सल्यानका सचिव तथा नेपाल विद्यार्थी संघ सल्यानका अध्यक्ष प्रकाश भण्डारीले पहिलो फुलको बिरुवा रोपी फुलबारी स्थापना कार्यक्रमको शुभारम्भ गर्नभएको थियो । फुलबारी स्थापना कार्यक्रममा बोल्दै भण्डारीले फुलवारी स्थापना कार्यक्रममा […]

त्रिबेणी गाउपालिकामा स्थानिय लोक संस्कृति संरक्षण अभियान सञ्चालन

सल्यानको त्रिबेणी गाउपालिकाले स्थानिय लोक संस्कृति संरक्षण अभियान सञ्चालन गरेको छ । गाउपालिका भित्र पुराना लोक कला र संस्कृतिको पुस्ता हस्तान्तरण नहुदाँ लोप हुन लागेको भन्दै लोप हुन लागेका संस्कृतिहरुको संरक्षण गर्न गाउपालिकाले अभियान सञ्चालन गरेको हो । पुराना कला संस्कृतिको संरक्षणमा मद्धत पुग्ने उदेश्यले गत बर्ष दखी सुरु भएको यस अभियानले समाज विकास र […]

कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सल्यानको कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन गरिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको आयोजनामा घुम्न जाऔँ कुपिण्डे ताल भन्ने मुल नारा दिएर कुपिण्डे तालको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले उद्घाटन गर्नु भएको हो । सो अवशरमा बोल्दै मुख्यमन्त्री […]