तिज विशेष कार्यक्रम सम्पन्न
भदौ ८, सल्यान सारदा सामुदायिक वन उपभोक्ता समुहले तिज विशेष कार्यक्रम मनाएकोे छ । लोक सस्कृतिको जर्गेन गर्ने उदेश्यका साथ आइतबार शारदा नगरपालिका वडा नंं. १५ को स्यालाघारीमा तिज विशेष कार्यक्रम गरि मनाएको हो । शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीको प्रमुख अतिथ्यता र सारदा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सहदेव हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख […]
आज गाठेमंगल गथांमुग सल्यान खलंगाको (फोटो फिचर)
आज गाठेमंगल गथांमुग अर्थात घण्टाकर्ण नेवार समुदायमा मनाइने वर्षभरिकै पहिलो चाड हो गथांमुग साउन कृष्णपक्षको चतुदर्शी तिथिका दिन पर्ने यो पर्वलाई घण्टाकर्ण चतुर्दशीु पनि भनिन्छ। आज नर्कट र छ्वालीको लिङ्गाकृत तीनखुट्टे गथांमुगः बनाई टोलका दोबाटो चौबाटोमा ठड्याईन्छ। गथांमुगः ठड्याएपछि केटाकेटीहरुले दिनभरि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर बटुवाहरुसंग घण्टासुरलाई जगात देऊ भनी पैसा माग्ने चलन […]
गायक यज्ञको ‘चिउरी गुलियोमा’ अञ्जलीको हट अवतार
लोकदोहोरी गायक यज्ञ विकले चिउरी गुलियो बोलको गीत सार्वजानिक गरेका छन् । लामो समयदेखि लोकदोहरीको क्षेत्रमा अनवरत संघर्ष गरिरहेका गायक विकले यसअघि पनि धेरै एल्बमहरु बजारमा ल्याएका छन् । यो गीतमा गायक यज्ञ विक र प्रेमकला पुनको आवाज रहेको छ । जसमा चर्चित मोडल अन्जिली अधिकारीको दमदार अभिनय रहेको छ । उनलाई अभिनयमा नविन केसीले […]
कृष्ण रेउलेको कलेजी नै रेटियो
नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत लामो समय देखि क्रियासिल सर्वप्रिय कलाकार कृष्ण रेउलेको लय शब्दमा “कलेजी बोलको गीत भर्खरै बजारमा आएको छ । गाउँमा हल्ला चल्यो, आज गाउँमा लगाएतका धेरै गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कीसकेका कलाकार कृष्ण रेउलेले सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । सल्यान जिल्लामा जन्मिएका रेउले […]