लैङ्गीक हिंसा न्युनिकरणका लागी वक्तृत्व कला प्रतियोगितता

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा लैङ्गीक हिंसा न्युनिकरण लागि सरोकारवाला निकायहरुको भुमिका विषक अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भएको छ । उक्त प्रतियोगितामा नगरका सामुदायीक तथा संस्थागत माविका विद्यार्थीहरुले भाग लिगेका थिए । वक्तृत्वकलामा त्रिभुवन जनता मावि च्युराकी उर्मिला सुनार प्रथम भएकी छन् । त्यसै गरि मुक्ती मावि हिलेका नन्दराम वस्नेत दोस्रो र तेस्रोमा […]