शारदा नगरपालिकाको सामाजिक शुरक्षा भत्ता वितरण कार्य निरन्तर, आज ११ नम्बर वडामा
सल्यानको शारदा नगरपालिकाले नगरभित्रका सबै वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिईरहेको छ । नगरभित्रका अति अशक्त जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै गएको शुक्रवार देखी सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आज ११ नम्बर वडामा वितरण गरेको छ । बैंकमा आउजाउ गर्दा अति अशक्त जेष्ठ नागरिक र अपाङ्गता भएका […]
शारदा नगरपालिका सम्वन्यमा नेपाली सेनाले बनायो २५ वेडको आइसोलेसन ।
शारदा नगरपालिकाको सम्वन्यमा नेपाली सेनाले सल्यानले २५ बेडको आइसोलेसन भवन निमार्ण गरेको छ । कोरोना सङ्क्रमितलाई राख्न सल्यान अस्पतालमा बेडको अभाव भएपछि अस्पताल परिसरमा नयाँ भवन निमार्ण गरी २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो । सल्यान अस्पतालमा बेडको अभाव रहेकोमा २५ वेडको आइसोलेसन सेन्टर निमार्ण गरिएको प्रती आफुलाई खुसी लागेको बताउनु भयो […]
११ वटा भरि अक्सिजनको सिलिन्डर सुर्खेत बाट सल्यान ल्याइयो ।
सल्यानमा अक्सिजनको अभाव भए पछि जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानले ११ वटा भरि अक्सिजनको सिलिन्डर सुर्खेत बाट सल्यान ल्याएको छ । सल्यानमा कोरोना संक्रमनका बिरामी दैनिक रुपमा बढ्दो क्रममा र मृत्यू हुने क्रम बढ्न थाले पछि अक्सिजनको लागि पहल गरी ११ वटा सिलिन्डर सुर्खेत पठाई त्यहाँ बाट रिफिल गरेर ल्याएको स्वास्थ्य सेवा कार्यालय सल्यानका लेखा […]
प्रेममा असफल भएपछि घाँटी रेटेर हत्या
पदम गिरी सल्यान, ३ चैत । प्रेममा असफल भएपछि मान्छेले कति सम्म गर्न सक्दो रहेछ भन्ने सल्यानमा घटेको घटनाले पुष्टि गरेको छ । गत बर्ष फगुन २ गते परेको प्रणय दिवसकै दिन त्रिवेणी गाउँपालिका १ काभ्राकी १६ बर्षिया कविता बोहोराको असफल प्रेमकै कारण हत्या गरिएको कुरा पुष्टि भएपछि रहस्य खुलेको हो । कविताको हत्या भएको […]