राप्रपा बाट चुनाव जितेकै दिन काग्रेसमा प्रवेश
सल्यान २, चैत उद्योग वाणिज्य संघ सल्यानको निवार्चनमा सयुक्त प्यानलबाट विजय भएकी उम्मेद्वार लक्ष्मी सार्कीले राप्रपा परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गर्नुभएको छ । फागुन २९ गते सम्पन्न उद्योग वाणिज्य संघ सल्यानको निवार्चनमा महिला सदस्य पदमा विजयी भएको दिनमा नै नेपाली काग्रेस प्रवेश गर्नुभएको हो । उद्योग वाणिज्य संघ सल्यानको चुनावमा नेपाली काग्रेस, नेकपा एमाले […]
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ दुई तिहाईले पास
२० असोज, काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा […]
नेपाली काग्रेस सल्यानका सचिव प्रकाश भण्डारी द्वारा युथ अफ सल्यानलाई सहयोग रकम हस्तारन्तरण
नेपाली काग्रेस सल्यानका पार्टी सचिव प्रकाश भण्डारीले युथ अफ सल्यान फाउन्डेसनलाई रु ६१ हजार ५ सय २० रुपैया सहयोग रकम हस्ताणन्तरण गर्नुभएको छ । सल्यानका युवाहरुले अशाय अशक्त बिरामीहरुलाई सहयोग गर्दै आइरहेको युथ अफ सल्यालाई जापान बाट फर्किएका नेपाली काग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले एक कार्यक्रममाका विच सो सहयोग रकमको चेक युथ अफ सल्यानका संयोजक […]
अविरल बर्षाका कारण पहिरोले सल्यानको बाफुखोलामा ९ वटा बाख्रा सहित ३ घर बगायो
बुधबार राती परेको अविरल बर्षाका कारण पहिरोले सल्यानको बाफुखोलामा ९ वटा बाख्रा सहित ३ घर बगाएको छ । पहिरोमा परी बाघचौर नगरपालिका वडा नम्बर १२ को ओख्रेनिका सुरबिर वली, वीर बहादुर डाङीको घर र गङाराम डाङी को घर र ९ वटा बाख्रा बगेको बताएको छ । बर्षा संगै आयको बाढीले बगर बजारमा रहेको इन्द्रबहादुर खत्रीको […]