कस्तो रह्यो मोदीको दुई दिने नेपाल भ्रमण, हेरौं २५ फोटो फिचर

काठमाडौं-२९ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपालको औपचारिक भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन्। शनिबार साँझ उनी एयर इन्डियाको उडानबाट भारत प्रस्थान गरेका हुन्। राजकिय भ्रमण सकेर सनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण धेरै दृष्टिले ऐतिहासिक र सम्झनलायक रहेको बताए । प्रधानमन्त्रीका रुपमा तेस्रो […]

भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौंमा गार्ड अफ अनरको सम्मान- फोटो फिचर​

काठमाण्डौ- बैशाख २८, शुक्रबार बिहान जनकपुर उत्रिएका मोदी नागरिक अभिनन्दनपछि अपरान्ह काठमाडौं आइपुगेका हुन्। जनकपुरबाट एअर इन्डियाको जहाज चढेर मोदी  काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका छन्। विमानस्थलमा उनलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे। त्यस लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टुँडिखेलमा ‘गार्ड अफ अनर’को सम्मान दिइएको छ। शुक्रबार अपरान्ह नेपाली सेनाको सैन्य टुकडीबाट मोदीलाई ‘गार्ड अफ […]

भगवान सीता-रामको जन्मस्थल जोडियो बस सेवाबाट

काठमाण्डौ-२८ बैशाख​, जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गरेका छन् । शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् । सीता र राम रामायणको प्रमुख पात्र हुन् जसलाई हिन्दूहरुले भगवानको रुपमा पुज्ने गर्दछन् । […]